सल्यान कालिमाटीका १ युवाको मलेसियामा निधन

0
Quantam abroad studies

प्रचण्ड खत्री / रुकुम पशिम

सल्यान कालिमाटीका देब खत्री मलेसियामा निधन भएको छ । एक महिनाको सिकिस्त बिरामी उनि गए अस्पतालमा निधन भएको उनको साथि खगेन्द्र परियारले बताए ।१ बर्ष देखि अगाडी उनि रोजगारको शिलशिलामा मलेसिया पुगेको बताएको छ |

सपडू सेक्रेटरी कम्पनीमा काम गर्दै आयको बताएको छ। लामो समय बिरामी परेर उनि अस्पतालको बेडमै निधन भएको साथि परियारले बताए । मलेसियाको साहालाम भन्ने ठाउमा उनको निधनभएको बताएको छ।उनि सल्यान कालिमाटी गाउपालिका को सेतीखोला घर भई मलेसिया पुगेका थिय ।

उनको घरमा १ छोरा १ छोरी र श्रीमती रहेको बताएको छ ।नेपालमा रोजगार नभर विदेशको खाडीमा पुगेर हजारौ युबा निधन हुन पुग्छन । नेपालमै रोजगार दिन स्थानीय , संघ र प्रदेशको दायित्व हो । दायित्व दिन जरुरि देखिन्छ ।

महाराजगन्ज नगरपालिका , कपिलवस्तु

महाराजगन्ज नगरपालिका , कपिलवस्तु

वडा नं. २ को कार्यालय

वडा नं. २ को कार्यालय

महराजगन्ज नगरपालिका ..
Leave A Reply

Your email address will not be published.