नेबिसंघ बझाङले गर्‍यो राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन

0
Quantam abroad studies

दोरेन्द्र खड्का , बझाङ , जेठ ९
शुक्रबार मध्यरातमा राष्ट्रपतिले संसद भंग गरेको कदम असंवैधानिक भन्दै बझाङमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरिएको छ ।

नेबिसंघ बझाङका नेता तथा कार्यकर्ताहरूले असंवैधानिक कदमको विरोध गर्दै संयुक्तरुपमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको पुतला दहन गरेका हुन् । आइतबार बझाङको सदमुकाम चैनपुरको लोकतान्त्रिक चोकमा नेबिसंघ बझाङका सभापति दिपक भणडारि को नेतृत्वमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको पुतला दहन भएको हो ।

राष्ट्रपति भण्डारीले जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभाको विघटन गर्दै मनोमानी रुपमा अध्यादेश ल्याई मुलुकलाई द्वन्द्वमा धकेल्ने कु चेष्टा गरेकोले त्यसको विरोधमा पुतला दहन गरिएको निबिसंघ का सभापति भण्डारी बताउनुभयो ।

महाराजगन्ज नगरपालिका , कपिलवस्तु

महाराजगन्ज नगरपालिका , कपिलवस्तु

वडा नं. २ को कार्यालय

वडा नं. २ को कार्यालय

महराजगन्ज नगरपालिका ..
Leave A Reply

Your email address will not be published.