भारतबाट भित्र्याएको २८०० अबैध चल्ला प्रहरीद्वारा नष्ट ।

0
Quantam abroad studies

कपिलवस्तु / कृष्णनगर
भारतबाट ल्याउदै गरेको २८०० अबैध कुखुराको चल्ला नष्ट गरिएको छ ।

शुक्रबार राति १५०० र शनिबार १३०० गरि लगभग २ लाख ८० हजार मुल्य बराबरको कुखुराको चल्ला ईलाका प्रहरी कार्यलय कृष्णनगरबाट खटिएको समातेको थियो । बिशेष सुराकीको आधारमा रातिमा डबरा र पुरुषोत्तमपुरको बीचमा समतिएको चल्ला जनप्रतिनिधि पशु क्वारेन्टाइनका प्रतिनिधि पत्रकार तथा स्थानीयको रोहवरमा नष्ट गरिएको छ ।

महाराजगन्ज नगरपालिका , कपिलवस्तु

महाराजगन्ज नगरपालिका , कपिलवस्तु

वडा नं. २ को कार्यालय

वडा नं. २ को कार्यालय

महराजगन्ज नगरपालिका ..
Leave A Reply

Your email address will not be published.