कृष्णनगरमा काङ्ग्रेस नगर सभापति जप्रपाको उम्मेदवार

0
Quantam abroad studies
मममनोनयन दर्ता गराउन जादै उपमेयर प्रत्याशी श्याम कुमार मिश्र र वार्ड अध्यक्ष प्रत्याशी देवानन्द शुक्ल

कमलेश चन्द्र गुप्ता/ कपिलबस्तु
कपिलवस्तुको कृष्णनगर नगरपालिका वार्ड नं ६ मा वार्ड अध्यक्ष पदमा देवानन्द शुक्लले उम्मेदवारी दिनु भएको छ ।
सोमबार निर्वाचन कार्यालयमा पुगी जनता प्रगतिशील पार्टीबाट वार्ड नं ६ मा वार्ड अध्यक्ष पदमा शुक्लले उम्मेदवारी दिनुभएको हो ।
गत स्थानीय चुनावमा नेपाली कांग्रेसबाट वार्ड अध्यक्षमा चुनाव जीतेका उनि नेपाली कांग्रेसको १४औ महाधिवेशनमा नगर सभापतिमा समेत बिजय हासिल गरेका थिए ।

महाराजगन्ज नगरपालिका , कपिलवस्तु

महाराजगन्ज नगरपालिका , कपिलवस्तु

वडा नं. २ को कार्यालय

वडा नं. २ को कार्यालय

महराजगन्ज नगरपालिका ..
Leave A Reply

Your email address will not be published.