कृष्णनगर १ मा राप्रपाको प्यानल बिजयी।

0
Quantam studie,


कमलेश चन्द्र गुप्ता

मायादेवी गापा
गौतम बुद्ध बन ब्यवस्थापन समिती

कपिलबस्तुको कृष्णनगर नगरपालिका वडा नम्बर १ मा राप्रपाको प्यानल विजयी भएको छ । राप्रपाका वडा नम्बर १ का अध्यक्ष उम्मेदवार तुङ्गनाथ चौधरीको प्यानल नै निर्वाचित भएको हो ।

शिवराज बन ब्यवस्थापन समिती

शिवराज बन ब्यवस्थापन समिती

चौधरीले ६ सय १५ मतल ल्याएर निर्वाचित हुनुभएको छ।
उनका प्रतिद्वन्दी जसपाका राहुल पाण्डेले ५१६ मत प्राप्त गरेका थिए । त्यसै गरि महिला सदस्यमा उर्मिला श्रीवास्तव,
दलित महिला सदस्यमा कैलाश पासी, खुल्ला सदस्यहरुमा
आनन्द रजौरिया र राधे श्याम मिश्रले बिजय हासिल गर्नु भएको छ ।

शुद्धोधन गाउँपालिका

शुद्धोधन गाउँपालिका

  
  
  
महराजगजं नगरपालिका
यशोधरा गाउँपालिका
Leave A Reply

Your email address will not be published.