छविस पाथिभरा गाउँपालीकाकाे १० अाै गाउँसभा सम्पन्न

0

उत्तमकुमार थापा , बझाङ
छविस पाथिभरा गाउँपालीकाकाे १० अाै गाउँसभा सम्पन्न भएको छ ।

गाउँपालीकाकाे सभाहलमा सञ्चालन भएको गाउँसभाकाे उद्घघाटन कार्यक्रम सम्पन्न भएको हाे । छविस पाथिभरा गाउँपालीका अध्यक्ष बसन्त चलाउनेकाे अध्यक्षतामा सुरु भएको गाउँसभा सम्पन्न भएको हाे ।

गाउँसभा बाट गाउँपालीकाले कृषि स्वास्थ्य शिक्षा ,उज्यालोमय गाउँपालीका बनाउने र भाडेबजार देखि गाउँपालीका गाउँपालीका सम्म कालाेपत्रे बनाउने कृषिमा आत्मनिर्भर हुने गरि कृषकलाई सहयाेग गर्ने लगाएतका याेजनालाई प्राथमिकता दिएकाे थियाे । सभाका अध्यक्ष तथा छविस पाथिभरा गाउँपालीका अध्यक्ष बसन्त चलाउनेले दन्द पिडित तथा सहित परिवारलाई सहयाेग गर्ने लगाएतका निति तथा कार्यक्रम ल्याएकाे हाे । चलाउनेले भन्नू भयाे सबै गाउँपालीका सदस्य देखि शिक्षक बुद्धिजीवी राजनीतिक दलकाे सल्लाह सुझाव लिएकाे छाै अझै सल्लाहकाे अपेक्षा गरेका छाै । छविसकाे बिकासका लागि सबैको सहयाेगकाे अपेक्षा गरिएको अध्यक्ष बसन्त चलाउनेले बताउनु भयाे ।

गाउँसभाकाे कार्यविधि प्रस्तुत गाउँपालीका उपाध्यक्ष लछिमन बाेहराले गर्नुभएको थियाे भने कार्यक्रम सञ्चालन शिक्षा शाखाका जुनेस चलाउने र छविस पाथिभरा गाउँपालीका लेखापाल मुकेश थापाले गर्नुभएको थियाे ।

  
  
  
Leave A Reply

Your email address will not be published.