बहादुरगन्जमा लैङ्गिक समानता तथा समतामूलक समाजको लागि रक्षा बन्धन कार्यक्रम

0
Quantam abroad studies

अजय गौतम , साउन २६
कृष्णनगर न .पा वार्ड ९ को आयोजनामा . ” विभेद रहित समतामुलक समाजको निर्माणको लागि लैङ्गिक असमानता तथा नकारात्मक मूल्यमान्यता अन्त्यको लागि रक्षा बन्धन कार्यक्रम ” सफलतापूर्वक सफल गरिएको छ ।

बहादुरगंज पशुसेवा केन्द्रको सभा हलमा शिवराज ब्यारेक का जवानहरु , श्री राम गोरखा मा. वि.का छात्रछात्राहरु र शिक्षक , श्री महेन्द्र प्र.वि का छात्रछात्रा ,शिक्षक ,बहादुरगंज प्रहरी चौकी का जवानहरू, तथा कृष्णनगर न .पा . वार्ड नम्बर – ९ का वार्ड अध्यक्ष सतीष हरिजन लगायतको ८० जनाको सहभागिता मा सम्पन्न भएको हो ।

sahani furniture udyog

छात्रछात्राहरुले एक अर्काेलाई मिठाइ खुवाइ , हातमा रक्षा बन्धन बाधेर खुसियाली साट्ने कार्य गर्नु भयो । छात्राहरुले प्रहरीलाई समेत रक्षा बाधनु भएको थियो ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.