भारत र मलेसियाका लागि नेपाली राजदूत नियुक्त

0
Quantam abroad studies

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारत र मलेसियाका लागि नेपाली राजदूत नियुक्ति गरेका छन् ।

राष्ट्रपतिले संविधानको धारा २८२ को उपधारा १ बमोजिम भारतका लागि डा. शंकरप्रसाद शर्मा र मलेसियाका लागि डा. नेत्रप्रसाद तिम्सिनालाई राजदूत नियुक्त गरेका हुन् ।

sahani furniture udyog
Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.