Browsing Category
रोचक तथ्य
बाढीबाट फाइदा लिन पछि परेनन् गाउँबासी
अजय सहानी , तौलिहवाबाढी आउनु आफैंमा जोखिम पुर्ण हो । कसैले बाढी आवोस भन्ने चाहन्न । तर प्रकृतिको एउटा रुप बाढी पनि हो जो समय परिस्थिति अनुसार आइरहन्छ ।
बाढीलाइ धेरैले बिनाशको रुपमा!-->!-->!-->…
Read More...
Read More...
प्राकृतिक नेपाली जेलिबलको सिजन चल्दै आधुनिक युगका बालबालिका यसलाई भुल्दै
प्राकृति समाचार ;प्रकृतिक जेलिबल अथार्थ बुलबुलको सिजन चल्दै छ । यो एक प्रकारको प्रकृतिक जंगली फल हो । बुलबुलको फल केराउको दाना जत्रै हुने गर्छ । यो फल तराईको खेतहरुमा आफै उम्रिने गर्छ!-->…
Read More...
Read More...
अधिकान्स हिन्दुबादीको दोहोरो चरित्र !
अजय सहानी , कपिलवस्तुनेपालमा गणतन्त्र आएर देश धर्म निरपेक्ष भैसकेको छ । देश धर्म निरपेक्ष हुने बित्तिकै हिन्दुराष्ट्रको माग गर्दै धर्म निरपेक्षको चौतर्फी बिरोध भएकै हो । हाल धर्म!-->…
Read More...
Read More...
निरंतर कम हुँदै रैथाने बैर संरक्षणको खाचो
अजय सहनी , कपिलवस्तुजिल्लाको तौलिहवा गोरुसिङे बिचको जङ्गलमा पाइने बैर लोप हुँदै गएका छन् । यस जङ्गल क्षेत्रमा विभिन्न प्रजातिका जंगली बैर पाइने गर्छन। तर बिस्तारै ति बैरहरु लोप हुने!-->…
Read More...
Read More...
विश्व इतिहासमा आजः गुयानामा सामूहिक आत्महत्यादेखि पानामा क्षेत्रमा सम्झौता
आज १८ नोभेम्बर । आज विश्व इतिहासमा आज केही राजनीतिक तथा सामाजिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ आज भएका केही एतिहासिक विश्व घटनाः
९०० जनाको सामूहिक आत्महत्यासन् १९७८ मा!-->!-->!-->…
Read More...
Read More...
आज विश्व मधुमेह दिवस : विलासी जीवनशैलीले बढ्दै मधुमेहका राेगी
काठमाडौं, २८ कात्तिकआज नोभेम्बर १४, विश्व मधुमेह दिवस । इन्टरनेसनल डायबेटिज फेडेरेसन र विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् १९९१ देखि नोभेम्बर १४ का दिनलाई विश्व मधुमेह दिवसको रुपमा!-->…
Read More...
Read More...
प्रधानसेनापति शर्मालाई भारतीय सेनाको मानार्थ सेनापतिको दर्जा प्रदान
काठमाडौं, २४ कात्तिकनेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्मालाई भारत सरकारले भारतीय सेनाध्यक्षको दर्जा प्रदान गरेको छ ।
बुधबार नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा भारतीय!-->!-->!-->…
Read More...
Read More...
जो खाली खुट्टा पुरस्कार थाप्न गए
एजेन्सी , नयाँ दिल्ली, २४ कात्तिकसोमबार भारतको प्रख्यात पद्यमश्री पुरस्कार वितरण समारोह आयोजना भएको थियो । राष्ट्रपति कार्यलयमा आयोजित समारोहमा पदक थाप्न मानिसहरू तामझामसहित उपस्थित!-->…
Read More...
Read More...
वाङ यापिङ बनिन् अन्तरिक्षमा हिड्ने पहिलो चिनियाँ महिला
एजेन्सी , बेइजिङ, २२ कात्तिकचीनकी अन्तरिक्ष यात्री वाङ यापिङले अन्तरिक्षमा पैदल हिडेर इतिहास रचेकी छिन् । उनी अन्तरिक्षमा पैदल हिड्ने पहिलो चिनियाँ महिला हुन् ।
चीनको राष्ट्रिय!-->!-->!-->…
Read More...
Read More...
थारु संग्रहालय घुम्न आउनेको संख्या बढ्दै
उदयपुर, २१ कात्तिकउदयपुरको बेलका नगरपालिका- २ करहिया, बेल्हास्थित उदयपुरकै पहिलो थारु संग्रहालय घुम्न आउनेकाे संख्या दिनानुदिन बढेको छ ।
कोभिड पश्चात जनजीवन सामान्य बन्दै गएपछि!-->!-->!-->…
Read More...
Read More...