निजामती विधेयकको त्रास ? कपिलवस्तुका प्र जि अ जनार्दन गौतमद्वारा राजीनामा पेश
यही विधेयकको अन्योल र त्रासका कारण यस वर्ष गौतम जस्तै सेवा निवृत्त हुन लागेका धेरै पुराना कर्मचारीहरूले अवधि पुग्नु अगावै राजीनामा दिएर स्वेच्छिक अवकाश रोज्ने क्रम बढने देखिन्छ ।
Read More...
Read More...