सर्वोच्च अदालतका चार न्यायाधीशको नाम अनुमोदन

0
Quantam abroad studies

काठमाडौं, कार्तिक २१

sahani furniture udyog

 सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि प्रस्तावित चारै जनाको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ ।
 
सिंहदरबारस्थित समितिको बैठकले डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीको नाम सर्वसम्मत (वा अनुमोदन) गरेको हो ।
 
 यसअघि न्याय परिषद्‌ले उनीहरूलाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो । उनीहरूको शुक्रबार र शनिबार संसदीय सुनुवाइ भएको थियो ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.