टी-२० विश्वकपमा नेपाल समूह ‘सी’ मा, इंग्ल्याण्डसहित चार टिमसँग खेल्ने

0
Quantam abroad studies

आसन्न संस्करणको आइसिसी टी–२० विश्वकपको समूह विभाजन गरिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले मंगलबार सार्वजनिक गरेको समूह विभाजनअनुसार नेपाल ग्रुप ‘सी’ मा परेको छ ।

नेपालले समूह चरणमा इंग्ल्याण्ड, वेस्ट इण्डिज, बंगलादेश र इटालीसँग खेल्ने छ । आउँदो विश्वकपमा ७ फेब्रुअरीदेखि भारत र श्रीलंकामा आयोजना हुनेछ ।

sahani furniture udyog

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.