सरकार र एमालेबिच द्विपक्षीय संवाद बालुवाटारमा चल्दै

0
Quantam abroad studies

सरकार र नेकपा एमालेबिच द्विपक्षीय संवाद बिहीबार साँझ बालुवाटारमा भइरहेको छ।

संवादमा सरकारका पक्षबाट प्रधानमन्त्री सुशीलाका कार्की र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल सहभागी हुनुहुन्छ।

sahani furniture udyog

नेकपा एमालेका पक्षबाट महासचिव शङ्कर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र युवा नेता महेश बर्तौला सहभागी हुनुहुन्छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.