पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय भएसँगै यसको प्रभाव दिउँसोसम्म गण्डकी र लुम्बिनी प्रदेशसम्म फैलिने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । Read More...
भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले उत्पादनको उचित बजार पाउन थालेका छन्। भारतीय दूध नेपाली सरह मूल्यमा पुगेपछि विगतका वर्षझैँ सस्तो दूध नेपाल भित्रिने क्रम रोकिएको हो। यसले!-->… Read More...
आज रातिदेखि देशको मौसम फेरिन थालेको छ । पश्चिमी भेगबाट सक्रिय भएको प्रणालीका कारण भोलि र पर्सि वर्षा तथा हिमपातको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका!-->!-->!-->… Read More...
प्रतितोला तीन लाख नाघेपछि सुनको कारोबार सुस्त बनेको छ । खपत घट्दा वाणिज्य बैंकहरूमा करिब डेढ सय किलो सुन मौज्दात थुप्रिएको बैंकर्स संघले जनाएको छ । उच्च मूल्य र करका कारण सुनप्रति!-->… Read More...
कपिलवस्तु उद्योग व्यापार संघको अध्यक्षमा टोपनारायण बेल्बासे सर्वसम्मत निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न दोस्रो वार्षिक साधारण सभा तथा अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको हो ।
!-->!-->!-->… Read More...
काठमाडौँ । लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्य चयनका लागि सम्पन्न निर्वाचनमा काँग्रेस–एमाले–जसपा गठबन्धनले क्लिन स्वीप गरेको छ । आइतबार साँझ मतगणना सकिएसँगै सार्वजनिक नतिजाअनुसार!-->!-->!-->… Read More...
आगामी निर्वाचन नजिकिँदै जाँदा प्रमुख तथा साना राजनीतिक दलहरूले आफ्ना घोषणापत्र लेखनलाई अन्तिम चरणमा पुर्याएका छन् । जनतासमक्ष प्रस्तुत गर्ने प्रतिबद्धता, नीति तथा कार्यक्रमलाई अन्तिम!-->… Read More...