चन्द्रौटाबाट बर्दिया जाँदै गरेको बस लमहीमा दुर्घटना हुँदा २ काे मृत्यु, १२ घाइते

0
Quantam abroad studies

sahani furniture udyog

कपिलवस्तुको चन्द्रौटाबाट बर्दिया जाँदै गरेको मिनी बस दाङको लमही नगरपालिका वडा नम्बर ९ मा अनियन्त्रित भई दुर्घटना हुँदा  दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । लमही–कोहलपुर सडकखण्डको च्याउ खोला भन्ने स्थानमा सोमबार बिहान ६ बजे लु १ ज ४२९८ नम्बरको विङ्गर मिनी बस दुर्घटना भएको हो । घाइतेहरुलाई लमही अस्पतालमा उपचारका लागि ल्याइएको छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.