कुलमान घिसिङलाई पदबाट हटाउने सरकारको निर्णय

0
Quantam abroad studies

sahani furniture udyog

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई कार्यकारी निर्देशकबाट हटाउने निर्णय गरेको हो ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.