कपिलवस्तुमा दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक गम्भीर घाइते

0
Quantam abroad studies

कपिलवस्तु — कपिलवस्तुको शुद्धोधन गाउँपालिका–३ लबनी गाउँपालिका कार्यालय नजिक दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।

लु ८३ प ७६९२ नम्बरको मोटरसाइकलका चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको पहिचान अहिलेसम्म खुल्न बाँकी छ।

sahani furniture udyog

घाइतेलाई उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा पठाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.