मनाङमा हराएका भारतीय बाबु–छोरीको शव हिउँमा फेला

0
Quantam abroad studies

मनाङमा कात्तिक ३ गतेदेखि सम्पर्कविहीन भएका भारतीय बाबु–छोरीको शव फेला परेको छ। ङिस्याङ गाउँपालिका–४ स्थित ग्याल्सेन होटलबाट मलेरिपा गुम्बा घुम्न गएका ५२ वर्षका जिग्नेस कुमार लल्लुभाई पटेल र १७ वर्षकी प्रियन्सा कुमारी पटेलको शव आइतबार दिउँसो सशस्त्र प्रहरीले हिउँमा पुरिएको अवस्थामा भेटेको हो। शव गुम्बाबाट करिब सय मिटर माथि फेला परेको सशस्त्र प्रहरी सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

sahani furniture udyog
Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.