कपिलवस्तु उद्योग व्यापार संघको अध्यक्षमा टोपनारायण बेल्बासे सर्वसम्मत निर्वाचित

0
Quantam abroad studies

कपिलवस्तु उद्योग व्यापार संघको अध्यक्षमा टोपनारायण बेल्बासे सर्वसम्मत निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न दोस्रो वार्षिक साधारण सभा तथा अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको हो ।

वरिष्ठ उपाध्यक्षमा शंकरभाट क्षेत्री, महासचिवमा माधवभाट क्षेत्री र कोषाध्यक्षमा शालिकराम आचार्य निर्वाचित हुनुभएको छ । अन्य पदाधिकारी तथा सदस्यहरू पनि सर्वसम्मत चयन भएका छन् ।

sahani furniture udyog

नवनिर्वाचित अध्यक्ष बेल्बासेले व्यवसायीको हकहित संरक्षण, बजार व्यवस्थापन र उद्योग–व्यापार प्रवर्द्धनलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.