जनचेतनामूलक कार्यक्रम बाट समाज रुपान्तरण गर्नुपर्छ डिएसपी बिष्ट

0
Quantam abroad studies

उत्तमकुमार थापा, बझाङ
जनचेतनामूलक कार्यक्रम गर्दै समाज रुपान्तरण गर्नु पर्ने डिएसपी बिष्टको भनाइ छ ।

दिपायल तालिम केन्द्र देखि सरुवा भएर बझाङ जिल्लाकाे प्रहरी प्रमुखकाे जिम्मेवारी सम्हाल्नु भएका डिएसपी ज्ञान बहादुर बिष्टले समाज रुपान्तरण गर्न जनचेतनामूलक कार्यक्रमकाे आवश्यकता रहेको बताए ।

जिल्ला प्रहरी कार्यालयमा आयाेजित पत्रकार परिचयआत्मक कार्यक्रममाकाे क्रममा उहाँले भन्नू भयाे,समाजमा जघन्य अपराधहरु लगाएत ट्यापे गुण्डा चाेरी डकैती हुन नदिन विभिन्न स्थानमा प्रहरीले जनचेतनामूलक कार्यक्रम गर्ने बताउनुभयो । सँगै आफू पहिला पनि जिल्ला बझाङमा बसेकाे हुदा सबै पेरिफेरी थाहा भएको भन्दै विभिन्न घटनामा पत्रकार लगाएत आम नागरिकको साथ सहयाेग रहेमा आफू ढुक्क भएको दावी गर्नु भएको हाे ।

sahani furniture udyog

प्रहरी प्रमुख डिएसपी बिष्टले,बझाङ जिल्लाकाे शान्ति सुरक्षामा चुनाैति आउन नदिने भन्दै जनताको जनजनमा प्रहरी भन्ने बाताबरण शृजना गर्ने समाज रुपान्तरण दिगाे शान्ति परिवर्तनकाे आधार सिलालाई मध्येनजर गर्न जनसमुदायको सहयाेग रहेने भन्दै,सुख दुखमा सदैव साथ दिदै आएकाे प्रहरी सँगघठन जनताको प्रिय बन्ने उहाँको भनाइ छ ।

फेरि उहाले भन्नू भयाे हामी सँग स्राेत साधन छ तर चेतनाको कति लाई सबैले बदल्ने हाे भने समाज रुपान्तरण हुन्छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.