भैँसी चराउन गएका ५६ वर्षीय व्यक्तिको गैँडाको आक्रमणबाट मृत्यु

0
Quantam abroad studies

गैँडाको आक्रमणबाट माडीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका –३ का ५६ वर्षीय  छविलाल वोट रहनुभएको छ  । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख गौतम मिश्रले नजिकैको जङ्गलमा भैँसी चराउन गएका उहाँलाई गैँडाले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको जानकारी दिनुभयो । उहाँका अनुसार मृतकको शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ ।

sahani furniture udyog

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.