पोखरामा पूर्वराजा वीरेन्द्र शाहको शालिक अनावरण

0
Quantam abroad studies

पोखरामा पूर्वराजा वीरेन्द्र शाहको शालिक अनावरण गरिएको छ।पूर्वराजा तथा वीरेन्द्रका भाइ ज्ञानेन्द्र शाहले पोखरा महानगरपालिका–१० रामबजारमा वीरेन्द्रको शालिक अनावरण गरेका हुन्।

स्वर्गीय राजा वीरेन्द्र शालिक निर्माण समिति पोखराले २०८० पुस ९ गते वीरेन्द्रको शालिक राखेको थियो। त्यही शालिक अहिले ‌औपचारिक रुपमा अनावरण गरिएको हो।

sahani furniture udyog

त्यसअघि २०५९ सालमा त्यहाँ वीरेन्द्रको शालिक राखिएको थियो। शालिक बनेदेखि नै चोकको नाम वीरेन्द्रचोक राखिएको थियो। तर, २०६२/६३ सालको आन्दोलनका क्रममा तोडफोड भएपछि शालिक हटाइएको थियो।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.