नेप्से दाेहाेराे अकंले घटेर बन्द

0
Quantam abroad studies

साताको दोस्रो दिन पनि सेयर बजार घटेर बन्द भएको छ । 

आज नेप्से २०.६८ अकंले घटेर २७५१.४२ बिन्दुमा कायम भएको छ । आज ३११ कम्पनीको १ करोड ५० लाख ९४ हजार कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ३७ करोडको सेयर कारोबार भएको हो ।

sahani furniture udyog

आज बैंकिङ समूहको ०.४४ प्रतिशत, विकास बैंक समूहको ०.७३ प्रतिशत, फाइनान्स समूहको ०.७० प्रतिशत, होटल तथा पर्र्यटन समूहको ०.९९ प्रतिशतसहित १२ वटै उपसूचक घटेका छन् ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.