कपिलवस्तु क्षेत्र नं–२ मा कांग्रेसका ४ जना उम्मेदवारकाे लागी सिफारिस

0
Quantam abroad studies

कपिलवस्तु– नेपाली कांग्रेसले कपिलवस्तु प्रतिनिधि सभा क्षेत्र नम्बर २ क्षेत्रीय समितिले आगामी फागुन २१ गते हुने निर्वाचन लक्षित गर्दै कपिलवस्तु क्षेत्र नं–२का लागी प्रत्यक्ष र समानुपातिक दुवै तर्फका उम्मेदवारहरूको नाम जिल्ला कार्यसमितिमा सिफारिस गरेको छ।

क्षेत्रीय सभापति केशवकुमार श्रेष्ठका अनुसार सोमबार बसेको बैठकले प्रत्यक्ष तर्फ सुरेन्द्र राज आचार्य, रवि ठाकुर, विक्रम सिंह थापागोपीकृष्ण शर्मालाई सिफारिस गर्ने निर्णय गरेको हो।

त्यसैगरी समानुपातिक तर्फका लागि रिना नेपाल, मिना केसी, माया माया ज्ञवालीफागुप्रसाद धोबीको नाम समावेश गरिएको छ।

sahani furniture udyog

राष्ट्रिय सभा निर्वाचन लक्षित गरी बैठकले जवाहर थारु, रेश्मीराज अधिकारीदिपेन्द्रनाथ शुक्लालाई सिफारिस सूचीमा राख्ने निर्णयसमेत गरेको क्षेत्रीय समितिले जनाएको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.