लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको प्रभाव

0
Quantam abroad studies

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। तर, यी बाहेकका क्षेत्रमा उल्लेखनीय मौसमी प्रणाली सक्रिय छैन।

आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसँगै बाँकी हिमाली भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ। अन्य क्षेत्रको मौसम भने सामान्यतया स्थिर रहनेछ।

sahani furniture udyog

राति सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहन सक्ने भए पनि बाँकी अधिकांश भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.