निर्वाचन आयोगले समानुपातिक सांसदलाई प्रमाण पत्र भाेलि दिने

0
Quantam abroad studies

निर्वाचन आयोगले समानुपातिक सांसदहरूलाई बिहीबार प्रमाण पत्र दिने भएको छ।

आयोगका अनुसार समानुपातिक प्रणालीबाट निर्वाचित सांसदरूले बिहीबार बिहान साढे ११ बजे निर्वाचित भएको प्रमाण पत्र ग्रहण गर्ने कार्यक्रम तय भएको छ।

sahani furniture udyog

उक्त कार्यक्रम आयोगको प्राङ्गण कान्तिपथमा हुनेछ। फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन भएको थियो। समानुपातिकतर्फ ११० जना निर्वाचित भएका छन्।

प्रत्यक्षतर्फ १६५ जना निर्वाचित भएका थिए। प्रत्यक्षतर्फ निर्वाचित भएकाहरूले यसअघि नै प्रमाण पत्र पाइसकेका छन्।सांसदहरूको शपथ भने चैत १२ गते गर्ने तयारी छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.