भारतीय विदेशमन्त्री जयशंकरले नेपाल भ्रमण गर्ने

0
Quantam abroad studies

 भारतीय विदेशमन्त्री डा. एस जयशंकरले नेपाल भ्रमण गर्ने भएका छन्। मंगलबारको विशेष प्रेस ब्रिफिङमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले जयशंकरको नेपाल भ्रमणको टुंगो लागेको बताएका हुन्। तर भ्रमणको मिति भने तय भइनसकेको उनको भनाइ छ।

उनले नेपालका तर्फबाट विदेशमन्त्री जयशंकरलाई भ्रमणको औपचारिक निम्तो आएको बताएका छन्। ‘भ्रमणको मिति दुवै देशको आपसी सहमतिमा तय गरिनेछ,’ उनले भने।

sahani furniture udyog

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.