लुम्बिनीमा ‘सुरक्षित मातृत्व अभियान’ सुरु, मातृ–नवजात मृत्युदर घटाउने लक्ष्य
अभियानले निःशुल्क प्रयोगशाला तथा यूएसजी परीक्षण, सम्मानजनक सेवा प्रवर्द्धन र स्थानीय तहस्तरीय अनुगमनलाई एकीकृत रूपमा अघि बढाउने लक्ष्य लिएको छ।
Read More...
Read More...