गौरमा जन्ती–मुस्लिम समुदायबीच विवाद १२ राउन्ड हवाई फायर र ४० सेल अश्रुग्यास प्रहार पछी नियन्त्रणमा
भीड नियन्त्रणका लागि सुरक्षाकर्मीले १२ राउन्ड हवाई फायर र ४० सेल अश्रुग्यास प्रहार गरेका छन्। हाल स्थिति सुरक्षाकर्मीको नियन्त्रणमा रहेको बताइएको छ।
Read More...
Read More...