Browsing Category
अन्तर्राष्ट्रिय
वाङ यापिङ बनिन् अन्तरिक्षमा हिड्ने पहिलो चिनियाँ महिला
एजेन्सी , बेइजिङ, २२ कात्तिकचीनकी अन्तरिक्ष यात्री वाङ यापिङले अन्तरिक्षमा पैदल हिडेर इतिहास रचेकी छिन् । उनी अन्तरिक्षमा पैदल हिड्ने पहिलो चिनियाँ महिला हुन् ।
चीनको राष्ट्रिय!-->!-->!-->…
Read More...
Read More...
कोप २६ः विकासन्मुख देशलाई २९ करोड युरो सहयोग गर्ने बेलायतको घोषणा
एजेन्सी , लन्डन, २२ कात्तिकजलवायु परिवर्तनको असरविरुद्ध जुध्न बेलायत सरकारले बिकासन्मुख देशहरुका लागि २९ करोड युरो सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । बेलायतको ग्लास्गो सहरमा जारी!-->…
Read More...
Read More...
टी-२० मा कप्तानका रूपमा कोहलीको अन्तिम खेल, यी चारमध्ये को बन्ला नयाँ कप्तान ?
काठमाडौं, २२ कात्तिकआईसीसी टी-२० विश्वकप २०२१ भारतका लागि सुखद रहेन । आइतबार अफगानिस्तानमाथि न्यूजिल्यान्डको जितसँगै भारत टी-२० विश्वकपबाट बाहिरिएको छ। भारत र नामिबियाबीच आज साेमबार!-->…
Read More...
Read More...
चेन्नईमा भीषण वर्षा, शहर जलमग्न भएपछि विद्यालय र कलेज बन्द
एजेन्सी , चेन्नई, २२ कात्तिकभारतको चेन्नईमा केही दिनयता परेको भीषण वर्षाका कारण त्यहाँको जनजीवन अस्तव्यस्त बनेको छ । वर्षाका कारण थिभल्लुर, कान्चिपुरम र चेंगालपट्टुम जिल्ला नराम्रोसँग!-->…
Read More...
Read More...
विश्व इतिहासमा आजः थाइल्यान्डमा कुदेखि हिटलरको हत्या प्रयास
आज ८ नोभेम्बर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः
थाइल्यान्डमा कु
थाइल्यान्डमा!-->!-->!-->!-->!-->…
Read More...
Read More...
भारतीय प्रधानमन्त्री मोदी विश्वकै लोकप्रिय नेताः सर्वेक्षण
एजेन्सी ,न्युयोर्क, २१ कात्तिकभारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वकै लोकप्रिय नेता चुनिएका छन् । अमेरिकाको द मर्निङ कन्सल्टले गरेको एउटा सर्वेक्षणमा मोदी विश्वका अन्य नेताभन्दा बढी!-->…
Read More...
Read More...
इराकी प्रधानमन्त्रीको निवासमा ड्रोन हमला
एजेन्सी , बगदाद, २१ कात्तिकइराकका प्रधानमन्त्री मुस्ताफा अल कादिमीको निवासमा ड्रोन हमला भएको छ । प्रधानमन्त्रीलाई हत्या गर्ने उदेश्यले ड्रोन हमला गरिएको अनुमान गरिएको छ ।
बगदादको!-->!-->!-->…
Read More...
Read More...
भारत र न्युजिल्यान्डको सेमिफाइनल सम्भावना जीवितै
काठमाडौं, २० कात्तिकभारतले स्कटल्यान्डमाथि आठ विकेटको जित हासिल गर्दै टीट्वान्टी विश्वकपको सेमिफाइनल पुग्ने गणितीय सम्भावना जीवित राखेको छ । शुक्रवार भारतीय बलरहरूले स्कटल्यान्डलाई १७!-->…
Read More...
Read More...
दिपावलीमा बेहुली झैँ सिंगारिए भारतीय शहर
एजेन्सी , नयाँ दिल्ली, १८ कात्तिककोभिड महामारीबीच हर्षोल्लासका साथ भारतका विभिन्न समुदायले तिहार मनाइरहेका छन् । तिहारलाई भारतमा दिपावलीको नामले चिनिन्छ । विभिन्न स्थानमा हिन्दु, सिख र!-->…
Read More...
Read More...
मेटाले अनुहार पहिचान गर्ने प्रविधिलाई निरन्तरता दिने
काठमाडौं, २० कात्तिकफेसबुकले यही साता आफ्नो प्लेटफर्ममा अनुहार पहिचान गर्ने प्रविधि प्रयोग नगर्ने जनाएको छ। तर,फेसबुकको मूल कम्पनी मेटाले भने यो प्रविधि यसको मेटाभर्स उत्पादनमा लागू!-->…
Read More...
Read More...