रुपन्देहीको गैडहवा गाउँपालिकामा कोभिड-१९ संक्रमितको कन्टेक्ट ट्रेसिङ शुरु

0
Quantam abroad studies

दिपक जैसवाल , रुपन्देही , जेठ ४
जिल्लाको गैडहवा गाउँपालिकामा कोरोना संक्रमितको कन्टेक्ट ट्रेसिङ शुरु भएको छ । गैडहवा गाउँपालिकाको वडा नं ४ मिनमिनियामा CICT टिमले संक्रमितको खोजी गर्दै तिनको सम्पर्क ब्यक्तिको समेत पहिचान गर्न शुरु गरेको छ ।

sahani furniture udyog

हालसम्म पहिचान गरि करिब ६० जना कोभिड-१९ शंकास्पद बिरामि तथा सक्रिय संक्रमितसंगको सम्पर्कमा रहेका मध्ये २४ जनाको एन्टिजेन टेस्ट (Antigen test) गरिएको छ । एन्टिजेन टेस्ट गर्दा १९ जनाको नेगेटिभ रिपोर्ट आएको छ भने ५ जनाको रिपोर्ट पोजेटिभ देखिएको गैंडहवा गाउँपालिकाको स्वास्थ्या शाखा प्रमुख बिष्णु प्रसाद उपाध्यायले जानकारी गराउनु भएको छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.