

उत्तमकुमार थापा , बझाङ
तलकाेट गाउँपालीकामा बाघले अातङ्क मच्चाएको छ । बझाङ जिल्लाकाे तलकाेट गाउँपालीका वडा नम्बर १ विकुल्ली भन्ने ठाउँमा बाघले चाैपायालाई खान थालेको हाे ।

गएको विहिवार बुकुल्लिकाे कुमेली सामुदायिक बन भित्र मान बहादुर बम्मकाे ३ वटा गाईकाे अाक्रमण गरि ज्यान लिएको हाे भने भक्त बहादुर बम्मकाे एक गरि ४ चाैपायाकाे ज्यान लिएकाे हाे । मान बहादुर बम्मले भन्नू भयाे बाघले यसरी चाैपायालाई अाक्रमण गर्न थालेकाे छ सबैले सचेतहुन जरुरी देखिन्छ ।
