कोरोना महामारीको बेला प्रदेश तथा स्थानीय सरकारका कारण गरिब जनता भोखमरीको शिकार – – युबा पत्रकार इस्तयाक अहमदको एक टिप्पणी।

0
Quantam abroad studies

देशमा प्रदेश नम्बर २ हरेक क्षेत्रमा पछाडि रहेकाे अबस्था रहेको हो। कोरोना महामारीको बेला दैनिक ज्याला मजदुरी गरि दुई छाक टार्नैहरुका लागि लक डाउन अभिसाप जस्तै भएको हो। केन्द्र सरकार देखि स्थानीय सरकार सम्म यसपालिको लक डाउनमा कतैबाट खाद्यान्न राहत नपाएकोले भोखमरी तथा कसरी बाच्ने चिन्ताले गरिब तथा दैनिक ज्यालादारी गरि खानेलाइ चिन्ताको विषय बनेको हो।

sahani furniture udyog

असहाय मजदुरहरुको लागि यसपालिको लक डाउनमा स्थानीय सरकारको मौनताको कारणले गाह्रो समस्या भएको टिप्पणी गर्दै युवा पत्रकार अहमदले भोटको बेला जनतालाई भगवान मान्ने नेताहरु यस्तो बिशम परिस्थितिमा हेर्न समेत न आएको रबैया प्रति जनता असन्तुष्ट रहेको र यसको असर आउने चुनावमा प्रतिकूल पर्ने बताएका छन्।

जुन जनता अहिले भोखमरी तथा लकडाउनको प्रत्यक्ष मारमा छन् त्यो अगामी चुनावमा तपाइको हैसियत पक्कै बताउनेछ नेता ज्युहरु समयमै बिचार पुर्याउनु होला अन्यथा जनताले तपाइहरुलाइ माफ गर्ने छैन।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.