उपेन्द्र यादव र महन्थ ठाकुर द्वारा एकआर्कालाइ कारबाही

0
Quantam abroad studies

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पक्षले अर्का अध्यक्ष उपेन्द्र यादवलाई कारबाही गरि पार्टी बाट निष्कासन गरेका छ्न ।

बबरमहलस्थित केन्द्रीय कार्यालयमा बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यादवलाई साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेका छन् ।

यस्तै यादव पक्षले समेत आजै बैठक बसि ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरु लक्ष्मणकर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टीबाट निष्कासन गरेको छ । ठाकुर पक्षले माग गरिएको स्पष्टीकरणको जवाफ नदिएको भन्दै पार्टीको साधारण सदस्यसमेत नरहनेगरी यादव पक्षले कारबाही गरेका छन् ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.