माननीय सभामुख अर्जुन बहादुर थापाको विशेष पहलमा अक्सिजन प्लान्ट जडान गर्ने पहिलो जिल्ला बन्दै बझाङ

0
Quantam abroad studies

दोरेन्द्र खड्का, बझाङ
सुदूरपश्चिम प्रदेश सरकारले विनियोजन गरेको ८० लाख रकमले जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरिएको थियो।

sahani furniture udyog

उक्त प्लान्टबाट शुक्रबार परीक्षण उत्पादन सफल भएको जिल्ला अस्पतालका डाक्टर मिलन खड्काले बताए । अब आइतबारबाट नियमित उत्पादन हुने उनले बताए। केही दिनभित्र १६ वटा बेडमा पाइपमार्फत अक्सिजन पु¥याउने प्रविधि पनि सञ्चालनमा आउने अस्पतालले जनाएको छ । माननीय सभामुख अर्जुन बहादुर थापाकाे विशेष पहल ले प्रदेशको सामाजिक विकास मन्त्रालयबाट गत वैशाख ६ गते ८० लाखका दरले पहाडी ६ जिल्ला र टीकापुर अस्पतालमा अक्सिजन प्लान्ट जडानका लागि आशयपत्र पठाएको थियो।

जसमध्ये बझाङ अक्सिजन प्लान्ट जडान गर्ने पहिलो जिल्ला भएको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.