वर्षा सँगै क्षेति हुन सक्छ सबैलाई सचेत रहन इन्सपेक्टर चाैधरीकाे अाग्रह

0
Quantam abroad studies

उत्तमकुमार थापा , बझाङ
पछिल्लो समय माैषम गडबडीका कारण बझाङ जिल्ला लगाएत धेरै स्थानमा भारि वर्षा परेको छ ।

sahani furniture udyog

अषाढ लागे सँगै जनसमुदायहरु काममा व्यस्त देखिन थालेका छन ।जिल्लामा भारि वर्षा हुन थालेपछि जिल्ला प्रहरी कार्यालय बझाङकाे निकै ध्यानाकर्षण भएको छ । विगतका दिनहरुलाई नियाल्दा बर्षाले माथिवाट बाढी पहिराे अाएर धेरैले ज्यान गुमाउनु परेको यथार्थ चित्रण देख्न सकिन्छ । त्यसैले जिल्ला प्रहरी कार्यालयले विगतभएको घटना सम्झिदै यसवर्ष सबैलाई सचेत हुन अाग्रह गरेकाे जिल्ला प्रहरी कार्यालय बझाङका इन्सपेक्टर कमलप्रशाद चाैधरीले बताए ।

चाैधरीले भने, बझाङमा १२ वटा स्थानीय तहहरु रहेकाेमा सबै गाउँघर मध्ये केही बस्तिहरु अत्यन्तै उच्च जाेखीममा रहेको बताउदै समयमै सचेत हुन अनुराेध सँगै विपद व्यावस्थापन समिति लाई अा अाफ्नाे तयारीमा बस्न अाग्रह गरिएको हाे । उनले भने प्रहरी २४ सै घण्टा जनताको सुरक्षामा खटिएको हुदा गाउँघरमा रहेको युवा पुस्ताले याे समय समस्या अाउन सक्ने स्थानमा स्वयंसेवककाे भुमिका निभाउन सकिने उनकाे भनाइ छ । सबैलाई सचेत भएर बस्न उनको भनाइ छ ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.