हतियारको होडबाजी त्याग्न विश्व समुदायलाई नेपालको आह्वान, नि:शस्त्रीकरणमा जोड

0
Quantam abroad studies

काठमाडौं, २८ असोज
नेपालले हतियारको होडबाजी त्याग्न विश्व समुदायलाई आह्वान गरेको छ ।

संयुक्त राष्ट्रसंघको ७६औं महासभाअन्तर्गतको छलफलमा नेपालकी प्रतिनिधि प्रथमा उप्रेतीले राष्ट्रसंघका सदस्य राष्ट्रहरुलाई परमाणु अप्रसार सन्धी र नि:शस्त्रीकरणको एजेण्डा अगाडि बढाउन आग्रह गरेकी हुन् ।

sahani furniture udyog

हतियारको प्रतिस्पर्धा छोडेर नि:शस्त्रीकरणको एजेण्डा अघि बढाउन सार्थक सम्वादको सहारा लिनुपर्ने नेपालको धारणा थियो ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.