दाङ आउदै गरेको बस दुर्घटना, आठ जनाको मृत्यु

0
Quantam abroad studies

दाङ, २१ कात्तिक
सल्यानको खलंगाबाट दाङको तुलसीपुर आउँदै गरेको रा१ख २५५२ नम्बरको यात्रुबहाक बस कपुरकोट गाउँपालिकामा दुर्घटनामा परेको छ । दुर्घटनामा अहिलेसम्म आठ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । उक्त बसमा ३० जना यात्रु सवार थिए । बस सडकबाट करिब दुई सय मिटर तल खोलामा खसेको छ । पाँच जना गम्भीर घाइतेको सल्यान अस्पतालमा उपचार भइरहेको छ भन्ने अन्य घाइतेहरूको पनि उद्धार र उपचार जारी छ ।

sahani furniture udyog

घाइतेहरूका अनुसार बस निकै नै तिव्र गतिमा थियो ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.