
शत्रुघन खरविनद , कपिलवस्तु, कार्तिक २२
सनशाईन सामाजिक विकास संस्थाले बालविकास भवन निर्माण गारी आज हस्तान्तरण गरेको छ । नेपाल सम्मन्न परियोजको आर्थिक सहयोग र सनशाईन सामाजिक विकास संस्थाको सहकार्यमा कपिलवस्तु नगरपालिका वडा नम्बर ५ गोटिहवामा निर्माण भएको बालविकास भवन आज एक कार्यक्रमको बीच हस्तान्तरण गरिएको छ ।
कन्छी फाउन्डेसनका अध्यक्ष रोनाल्डले बालविकास भवनलाई आज उदघाटन गर्नु भएको छ । रोनाल्डले बालविकास भवनलाई उदघाटन गर्न पाउद खुसी लगेको बताउनु भएको थियो । सोही कार्यक्रममा रोनाल्डले नेपाल सम्मान परियोजनाका सयोजक एनेट डंकरले पठाएको शुभ कामना पत्र उहाँले पढेरा सुनएका थिए । बालविकास भवन धेरै पहिला नै निर्माण भाइसके हुनुपर्दथ्यो तर प्रकृतिक विपाद कोभिड—१९ ले गर्दा ढिलो भएको र भवन हस्तनतरण भाईरहेको वेलम पनि सो कार्यक्रम उपस्थित हुन नसकेको एनेटले पत्रमा उल्लेख गरेकी थिइन । आगमी दिनहरुमा थप बालविकास भवन बनाउनको लागि सहयोग गर्ने रोनाल्डले प्रतिबद्धत व्यक्त गरेका थिए ।
बालविकास भवन बनेकोले बालबालिकाहरुलाई पढान सजिलो भएको कपिलवस्तु नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष दिरेप चौधरीले बताउनु भएको छ ।
बालविकास भवन निर्माणमा सहयोग गर्नु भएका सबैलाई धन्यावद दिदै आगमी दिनहरुमा यसलाई संचलन गर्न र संरक्षण विशेष ध्यान दिनको लागि सबै संग संस्थाका अध्यक्ष शिवलाल यादवले अग्राह गर्नु भएको थियो । कपिलवस्तु जिल्लामा नेपाल सम्मान परियोजन र सेभ द चिल्डेन बाट धेरै बालविकास केन्द्र निर्माण गरिसकेको कुरा पनि अध्यक्ष यादवले जनकारी दिनुभएको थियो ।

कार्य्रकम सनशाईन संस्थाका अध्यक्ष शिवालाल यादवको अध्यक्षता र कन्छी फाउन्डेसनका अध्यक्ष रोनाल्डको प्रमुख अतिथ्यतामा र कपिलवस्तु नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष दिरेप चौधारीको विशिष्ट्र अतिथतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा संस्थाका कार्यकारी निर्देशका कृष्ण कुमार श्रेष्ठ, संस्थाका पुर्व अध्यक्षहरु परसुराम यादव , तुलसी राम यादव , राम सेवक यादव , कोटिग्रम विद्यालयका अध्यक्ष लगायत अभिभावकहरुकोे उपस्थिती रहेको थियो । कार्यक्रमको संचलन संस्थाका पुर्व अध्यक्ष राम सेवक यादवले संचचालन गरेका थिए ।


