जिल्ला स्तरीय कृषिगणना सचेतना गाेष्ठी सम्पन्न

0
Quantam abroad studies

उत्तमकुमार थापा , बझाङ
राष्ट्रिय कृषिगणना २०७८ काे जिल्ला स्तरीय कृषिगणना सम्वन्धि सचेतना गाेष्ठी सम्पन्न भएको छ।

जिल्ला कृषि गणना कार्यालय बझाङकाे आयाेजनामा जिल्ला प्रशासन कार्यालयकाे सभाहलमा सचेतना गाेष्ठी सञ्चालन गरिएको हाे । कृषि गणनाकाे सार कृषि याेजनाबाे पुर्वाधार भन्ने मुल नाराका साथ राष्ट्रिय कृषि गणना २०७८ लाई सफल पार्न विभिन्न सराेकारवाला सँग गाेष्ठी गरिएको कार्यालय प्रमुख दिपेन्द्र धामीले बताए ।

sahani furniture udyog

खेतीपाती सम्वन्धी विभिन्न जानकारी लिने र कृषक कति छन भन्ने थाहा पाउन कृषि गणक र सुपरिवेक्षकहरुकाे सटलिष्ट बाहिरी आई सकेको र अवकाे केही समय पछाडि स्थानीय स्थरमा घरघर गणकहरु आउने भएको छन । जिल्ला प्रशासन कार्यालय बझाङकाे सभाहलमा सञ्चालन भएको कार्यक्रममा जिल्ला कृषिगणना सहजिकरण प्रमुख तथा प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालको अध्यक्षतामा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि जयपृथ्वी नगरपालिका मेयर विरेन्द्र बहादुर खड्का अतिथि डिएसपी ज्ञान बहादुर बिष्ट लगाएत पत्रकार सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिकाे उपस्थिति रहेकाे थियाे ।कार्यक्रममा राष्ट्रिय कृषिगणना सम्वन्धि विभिन्न तालिम सचेतना गाेष्ठी लगाएत तालिमहरु रहेकाे छन ।

कार्यक्रममा जिल्ला कृषि गणना अधिकारी दिपेन्द्रसिँ धामीले गणना सम्वन्धि विस्तृत रुपमा जानकारी प्रस्तुत गर्नु भएको थियाे कार्यक्रम सञ्चालन भने सहायक कृषिगणना अधिकारी झलक राेकायाले गर्नु भएको हाे ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.