नवौं चन्द्रौटा कृषि पर्यटन महोत्सवकाे तयारी तिव्र 

0
Quantam abroad studies

कृषि,उद्योग,पर्यटन र व्यापार स्थानीय उत्पादनको प्रयोग रोजगारको मुख्य आधार भन्ने मुल नाराका साथ व्यापार संघ कपिलवस्तुकाे आयोजना  कपिलवस्तुको शिवराज नगरपालिकामा माघ ९ गतेबाट सुरु हुने नवौं चन्द्रौटा कृषि पर्यटन महोत्सवकाे तयारी तिव्र रूपमा गरिएकाे छ   ।    जिल्ला भित्रका कृषि उपजहरु देखि स्थानिय स्तरका स्रोत साधन र महत्वपूण पर्यटकीय स्थलहरुको प्रवद्धन र संरक्षणका लागि यस्ता मेला महोत्सवहरुले विशेष टेवा पुर्याउने अपेक्षा गरिएको छ । महोत्सवमा राखिने स्टल बुकिङ्को काम पनि अन्तिम चरणमा पुगेको प्रवक्ता गोपाल बन्जाडेले बताउनु भयो । त्यस्तै महोत्सवलाई सभ्य र भव्य बनाउने उद्देश्यका साथ जिल्ला भर नै प्रचार प्रसारलाई तिव्रताका साथ काम भइरहेको बन्जाडेले बताउनुभएको छ ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.