अनलाइन जुवा र क्रिप्टोकरेन्सी कारोबार गर्ने ५ जना पक्राउ

0
Quantam abroad studies

कास्की प्रहरीले क्रिप्टोकरेन्सी कारोबार, अनलाइन जुवा र सट्टाबाजी गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ । उनीहरूको साथबाट विभिन्न इलेक्ट्रोनिक उपकरणहरूसमेत बरामद गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं डिएसपी बसन्तकुमार शर्माका अनुसार पक्राउ पर्नेमा पर्वतको जलजला गाउँपालिका–३ घर भई हाल पोखरा–१४ अनुपम मार्ग बस्ने ३१ वर्षीय रुपेन्द्र जिसी, म्याग्दीको बेनी नगरपालिका–५ स्थायी घर भई हाल पोखरा–१४ हवेलीमार्ग बस्ने ३३ वर्षीय बिक्रम बानियाँ रहेका छन् ।

sahani furniture udyog

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.