रौतहटमा दुर्घटनाग्रस्त एलपी ग्यास बुलेट समाचारNewsबिशेष 0 6 FacebookTwitterWhatsApp पूर्व–पश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुर–धन्सार खण्डमा मंगलबार बिहान दुर्घटनाग्रस्त एलपी ग्यास बुलेट । बीच सडकमा दुर्घटना हुँदा सडक अवरुद्ध भएको छ भने आसपासको क्षेत्रमा जोखिम बढेको छ । Share this: Click to share on Facebook (Opens in new window) Facebook Click to share on X (Opens in new window) X