बलिउड स्टार सञ्जय दत्त काठमाडौंमा समाचारNewsबिशेष 0 5 FacebookTwitterWhatsApp बलिउडका स्टार सञ्जय दत्त काठमाडौं आइपुगेका छन् । उनी बिहीबार काठमाडौं अवतरण गरेका हुन् । दत्त एक होटलको क्यासिनो उद्घाटनका लागि नेपाल आएका हुन् । Share this: Click to share on Facebook (Opens in new window) Facebook Click to share on X (Opens in new window) X