रास्वपाले प्रत्यक्ष नजितेको क्षेत्रमा समानुपातिकलाई जिम्मेवारी तोक्ने

0
Quantam abroad studies

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रत्यक्ष निर्वाचित सांसदहरू नभएका क्षेत्रमा समानुपातिक सांसदलाई जिम्मेवारी तोक्ने निर्णय गरेको छ ।आज बसेको सचिवालय बैठकले‍ यस्तो निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए । ‘प्रत्यक्ष निर्वाचित सांसद नरहेको निर्वाचन क्षेत्रमा समानुपातिक तर्फबाट निर्वाचित सांसदहरूलाई जिम्मेवारी तोक्ने निर्णय गरेको छ,’ उनले भने ।

sahani furniture udyog

उनले जिल्ला र निर्वाचन क्षेत्रसहितको सूची सोमबार बस्ने केन्द्रीय समिति बैठकबाट पारित गर्ने योजना रहेको झाको भनाइ छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.