फेरि बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

0
Quantam abroad studies


काठमाडौं, असोज १४

नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्य बढेको छ। केही दिन निरन्तर ओरालो लागेको सुनचाँदीको भाउ आज बढेको हो । 
आज छापावाल सुनको मूल्य तोलामा दुई हजार आठ सय रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुन प्रतितोला दुई लाख ९३ हजार तीन सय रुपैयाँमा किनबेच भइरहेको जनाएको छ। 

sahani furniture udyog


मंगलबार सुन प्रतितोला दुई लाख ९० हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मूल्य पनि ३० रुपैयाँले बढेको छ। मंगलबार प्रतितोला चार हजार तीन सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी  आज तोलामा चार हजार चार २५ रुपैयाँमा किनबेच भइरहेको छ। 

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.