थलाराकाे डिख्लामा राहत वितरण

0
Quantam abroad studies

उत्तमकुमार थापा , बझाङ
थलारा गाउँपालीकाकाे वडा नम्बर ४ डिख्लामा राहत वितरण गरिएको छ ।

विगत लामाे समय देखि परेको अविरल बर्षाकाे कारण आएको बाढीले गर्दा ठुलाे धनजनको क्षेति भएको भन्दै नेकपा एकीकृत समाजवादी आवद्ध युवासँघका सँयाेजक झलक धामी र अखिलका सँयाेजक विशाल धामीकाे नेतृत्वमा आज १ लाख २० हजारकाे राहत वितरण गरिएको छ ।

sahani furniture udyog

आज झाेता देखि खच्चरमा राहत सामाग्री बाेक्दै बितरण गरेकाे नेता विशाल धामीले बताए । उनले भने २५ जना परिवारलाई १६ बलाङ्केट १५ बाेरा चामल १३५ केजी दाल ५० कट्टा आटाे वितरण गरेकाे हाे । त्यसै गरि समाजसेवी अक्कल बाेहराले ३० हजार नगद सहित ९ बलाङ्केट भैरव मावीका विव्यस अध्यक्षकाे नेतृत्वमा १२ हजार २ सय नगद हस्तान्तरण गरिएको धामीले बताउनु भयाे । भाेली खप्तड छान्नामा गरिने उहाको भनाइ छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.