सुपादेउराली मन्दिर परिसरमा भिरबाट खसेको ढुङ्गाले लाग्दा एक महिलाकाे

0
Quantam abroad studies

अर्घाखाँचीकाे  पवित्र धार्मिक स्थल सुपादेउराली मन्दिर परिसरमा भिरबाट खसेको ढुङ्गाले लाग्दा एक महिलाकाे घटनास्थल मै मृत्यु भएको छ । सुपादेउराली क्षेत्रमा पसल गर्दै आइरहेकी सन्धिखर्क नगरपालिका वडा नं. ७ बागमारा कि कल्पना थापाकाे  आज बाहिर बसिरहेको बेलामा माथी भिरबाट खसेकाे ढुङ्गाले लाग्दा मृत्यु भएको अर्घाखाँची प्रहरीले जानकारी दिएकाे छ । घटना सम्बन्धी थप बाँकी विवरण आउन बाकी रहेकाे प्रहरीले जनाएकाे  छ ।

sahani furniture udyog
Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.