यस्ताे रहने छ आजको मौसम

0
Quantam abroad studies

हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी मौसम सफा रहेको छ ।

sahani furniture udyog

तराई तथा उपत्यकाका केही स्थानमा कुहिरोको लागेको छ । दिउँसो हिमाली, तराई र पहाडी क्षेत्रमा मुख्यतया माैसम सफा रहने सम्भावना छ ।

बिहानको समयमा तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु साथै कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन ,पर्यटन, पर्वतारोहण, यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.