ओली सरकार छिटै ढल्छ : अध्यक्ष दाहाल

0
Quantam abroad studies

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको भरतपुर विमानस्थलमा मंगलबार पत्रकारसँग कुराकानी गर्दै केपी ओली सरकार छिटै ढल्ने संकेत गरेका छन्। अध्यक्ष प्रचण्डले माओवादीको प्रथमिकतामा सरकारमा नभएको स्पष्ट पारे।

उनले भने, ‘सदनमा विधेयक नलगी अध्यादेशबाट सरकार चलाउन खोजिएकोमा आपत्ति छ।’ ओली नेतृत्वको सरकार बनेदेखि नै संविधान र लोकतन्त्रको भावनाविरुद्ध काम भइरहेको प्रचण्डले आरोप लगाए।

sahani furniture udyog

सुशासन, आर्थिक विकास र भ्रष्टाचार नियन्त्रणमा विशेष काम गर्दैगर्दा आफू नेतृत्वको सरकारलाई असंवैधानिक र अपारदर्शी ढंगबाट ढालिएको उनको भनाइ छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.